२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सकम्बरी पात्रको प्रयोग संयोगमात्र

शिरिषको फूलमा सकम्बरी प्रेम गर्न जान्दिनन। सुयोगबिर असल प्रेमी हुन। उनको प्रेम सकम्बरी प्रति समर्पित छ । तर सकम्बरी प्रेमभन्दा माथी छिन्। पारिजातको समग्र जीवन दृष्टि शिरिषको फूलमा छ। उनलाई कसैले प्रगतिशील साहित्यकार भने। कसैले अस्तित्ववादी। तर शिरीषको फूलमा सकम्बरीको संवेदनशिलता कुनै सामाजिक खरीदविक्री र बाध्यता भन्दा माथि छ। उनी