२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नजर सर्वोच्चतिर, ध्यान निर्वाचन तिर

काठमाडौं । हिजो बालुवाटारमा प्रधानमन्त्री सुशिला कार्की र तीन प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका तीन नेताका बीचमा छलफल भई निर्वाचनमा जाने गरी भएपछि राजनीतिमा ‘आइस ब्रेक’ भएको भनिएको थियो । यस हिसाबले आज पनि अर्को यस्तै ‘आइस ब्रेक’ भएको भन्न सकिन्छ । आज बिहान