४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
गुप्तचर संयन्त्र कमजोर भएको निष्कर्ष

काठमाडौं । राज्यका सूचना संयन्त्र अर्थात् गुप्तचर निकाय कमजोर हुँदा संघीय संसद् भवनमा आन्दोलनरत लघुवित्तपीडित प्रवेश गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । गत फागुन १४ गते नयाँबानेश्वरस्थित संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेको घटनाबारे छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा सूचना संयन्त्र कमजोर हुँदा घटना भएको उल्लेख गरिएको हो ।