• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
पूर्व मिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिइन्

काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा वैवाहिक बन्धनमा बाँधिएकी छन् । आज बिहीबार उनले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी हुन् । श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा जारी छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा श्रृंखला सजिएकी छन् । विवाहमा दुवै तर्फका नजिकका आफन्त,