• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
धर्म र संस्कृति साझा सम्पत्ति हुन्: मन्त्री आले

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृति सबैका साझा सम्पत्ति भएको बताउनुभएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले आयोजना गरेको चर्तुथ शताब्दी महोत्सवमा उहाँले नेपालमा बसोबास गर्ने सबै नागरिकहरुलाई आ–आफ्नो धर्म, संस्कृतिको रक्षा तथा जगेर्ना गर्ने अधिकार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्ना धर्म, संस्कृतिको