• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
तिलकप्रसाद लुइँटेलको शोकसभा सम्पन्न

काठमाडौं । चार वेदलगायत संस्कृतका दर्जनौं ग्रन्थका अनुवादक समाजसेवी तिलकप्रसाद लुइटेलको ४५ औँ पुण्यतिथि पारेर शोकसभा गरिएको छ । दण्डपाणि अज्र्यालस्मृति केन्द्र काठमाडौं तथा हेड्स नेपालको संयुक्त आयोजनामा जुम प्रबिधि मार्फत शोकसभा गरिएको हो । कार्यक्रम दण्डपाणि अज्र्याल स्मृति केन्द्र काठमाडौँका अध्यक्ष बरिष्ठ इ. ईश्वरचन्द्र बानियाको सभापतित्वमा सम्पन्न भएको थियो