४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

तिलकप्रसाद लुइँटेलको शोकसभा सम्पन्न

तिलकप्रसाद लुइँटेलको शोकसभा सम्पन्न
अ+ अ-

काठमाडौं । चार वेदलगायत संस्कृतका दर्जनौं ग्रन्थका अनुवादक समाजसेवी तिलकप्रसाद लुइटेलको ४५ औँ पुण्यतिथि पारेर शोकसभा गरिएको छ । दण्डपाणि अज्र्यालस्मृति केन्द्र काठमाडौं तथा हेड्स नेपालको संयुक्त आयोजनामा जुम प्रबिधि मार्फत शोकसभा गरिएको हो ।

कार्यक्रम दण्डपाणि अज्र्याल स्मृति केन्द्र काठमाडौँका अध्यक्ष बरिष्ठ इ. ईश्वरचन्द्र बानियाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा कूटनीतिज्ञ प्रा. डा. जयराज आचार्य, जयतु संस्कृतमका अध्यक्ष डा. बद्री पोख्रेल, हेडस नेपालका प्रमुख संस्थापक प्रतापराज वन्त, सुसेली साहित्यिक मञ्चका अध्यक्ष दुर्गा अधिकारी भ्रमरकोटे, दण्डपाणि अज्र्याल स्मृतिकेन्द्रका कोष संस्थापक तथा साहित्यकारद्वय हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्याल, स्मृतिकेन्द्रका उपाध्यक्ष मदन थापाले स्व. लुइटेलको जीवनी, व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा न्यूयोर्क अमेरिका निवासी वरिष्ठ कवि कोमलप्रसाद भट्टले स्वर्गीय तिलकप्रसाद लुईटेलमा समर्पित शोक कविता वाचन गर्नुभएको थियो। भर्जिनिया अमेरिका निवासी सामाजिक अभियन्ता परशुराम भण्डारी, विश्व रक्तदाताका रूपमा परिचित अर्जुन मैनालीलगायतले मन्तव्य राख्नु भएको थियो ।