© 2023
काठमाडौं । सरकार र २८ दिनदेखि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक सहमतिनजिक पुगेका छन् । शिक्षामन्त्री रघुजी पन्तले हिजो राति अबेरसम्म शिक्षक महासंघसँग वार्ता गरेका थिए । अब वार्ता सहमति नजिक पुगेकाले सम्झौताको तयारी छ । सहमतिलाई अन्तिम रुप दिन आज पनि वार्ता हुने भएको छ । सम्भवत: आजै सम्झौता गर्ने