२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल भ्रमणमा बलिउड अभिनेता विवेक ओबराय

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका छन् । दशदिने नेपाल भ्रमणको लागि आएका अभिनेता ओबरायले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका बिभिन्न् पर्यटकीयस्थल भ्रमण गर्ने जनार्ईएको छ । विमानस्थलमा संञ्चारकर्मी संग उनले भने ‘म यसअघि नेपाल आएको छैन । बुवाआमा कैंयनपटक आउनुभएको छ । मलाई पशुपतिनाथको दर्शन