७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विवाहपञ्चमीमा अयोध्याबाट आएका बरातलाई स्वागत

जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आएका बरात (जन्ती)लाई स्वागत गरिएको छ । विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गरिएको हो । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जनकपुर मन्दिरका महन्त र स्थानीय जनकपुरवासीहरुले स्वागत गर्नुभएको थियो । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो