१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ?

काठमाडौं । गत साताको बाढीपहिरो र डुबानबाट बढी प्रभावित पालिकाहरुलाई सरकारले ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । राहत तथा पुनर्निर्माणलाई प्राथमिकता दिन संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को अवस्था मूल्यांकन गरेर संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबारै सरकारसमक्ष सिफारिस गरेको थियो । सरकारले