© 2023
काठमाडौं, १६ जेठ । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार स्वर्गीय विजय चालिसेको आजै अन्तिम संस्कार गरिएको छ । चालिसेको आज दिउँसो गोकर्णेश्वर घाटमा अन्तिम संस्कार गरिएको हो । उहाँको अन्तिम संस्कारमा पत्रकार, साहित्यकार लगायत पुग्नु भएको थियो । गोरखापत्र दैनिकका पूर्वसम्पादक तथा वरिष्ठ साहित्यकार चालिसेको आज बिहान ९:३०

काठमाडौँ । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ । उनको आज बिहान साढे

काठमाडौँ : वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेको वैदिक साहित्यमा आधारित उपन्यास ‘युगसन्धि’ सार्वजनिक भएको छ । राजधानीमा आज आयोजित