७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललिता निवास प्रकरण: विजयकुमार गच्छदारसँग सिआईबीले लियो बयान

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ । सिआईबीका अनुसन्धान अधिकृतहरुले सोमबार साँझ गच्छदारसँग बयान लिएका हुन् । गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी पनि जारी भईसकेको छ । सिआईबीको फरार सूचिमा रहेका उनलाई बयान लिएर छोडिएको छ । सोमबार नै अनुसन्धान

ललिता निवास प्रकरण: विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी

सीआइबीले गच्छदारसहित, पूर्वभूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ साथै पूर्वराज्यमन्त्री सञ्जय साहविरुद्ध पूर्जी जारी गरेको हो ।

नीति अधिवेशन असोजमा गरौँः विजयकुमार गच्छदार

काठमाडौँ । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले आगामी असोजमा पार्टीको नीति अधिवेशन गर्नुपर्ने बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यसमितिको

कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छः नेता गच्छदार

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन्

विजयकुमार गच्छदार सुनसरी–३ बाट सिफारिस

इनरुवा । आगामी मङ्सिर ४ गते हुने निर्वाचन लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा