९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक…

काठमाडौं । निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ। आफ्नो जन्मदिनको अवसर पारेर लोमशले वनस्थलीस्थित डिलाईट फुड कोर्टमा आज आफू अभिनित तथा निर्देशित नयाँ गीत सार्वजनिक गरेका हुन्। कार्यक्रममा उनले आफ्नो जन्मदिनको केक समेत काटेका थिए। बुधवार लोमश शर्माको आधिकारिक युटउब च्यानल ‘लोमश शर्मा’