१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुसले अगस्टमा लुना२५ चन्द्रमाको अनुसन्धान प्रक्षेपण गर्ने

भ्लाडिभोस्टक । रुसले आगामी अगस्ट २२ मा सुदूर पूर्वी क्षेत्र अमुरको भोस्टोचनी कोस्मोड्रोमबाट आफ्नो लुना–२५ चन्द्रमाको अनुसन्धान प्रक्षेपण गर्ने योजना बनाएको रुसको आरआईए नोवोस्ती समाचार एजेन्सीले जनाएको छ । “यो ४६ वर्षमा चन्द्रमामा रुसको पहिलो मिशन हुनेछ”, लुना–२५ बनाइएको अन्तरिक्षयान निर्माण कारखाना एनपीओ लाभोचकिनका विद्युतीय प्रणालीका लागि डिप्टी जनरल डिजाइनर