१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वारेजले लिए सन्यास

काठमाडौँ । उरुग्वेका स्टार फुटबलर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३७ बर्षिय स्वारेजले अब आफ्नो उरुग्वेका लागि अन्तर्राष्ट्रिय खेल आगामी शनिबार पाराग्वेविरुद्धको खेल नै अन्तिम हुने बताएका छन् । स्वारेज उरुग्वेका लागि सर्वाधिक गोलकर्ता समेत हुन् । उनले उरुग्वेका लागि अहिलेसम्म १४२ खेल खेल्दै ६९ गोल गरेका

स्वारेज र मेसीले फेरि एकसाथ खेल्ने

एजेन्सी । उरूग्वेका फरवार्ड लुइस स्वारेज र अर्जेन्टिनी स्टार लियोनल मेसीलाई फेरि एकपटक सँगै मैदानमा देखिने भएको छ । स्वारेज