• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
जहाँ दौडेर राजा बन्ने परम्परा थियो…(फोटो फिचर)

गोरखा । ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक सम्पदास्थल लिगलिगकोट नेपालको गण्डकी प्रदेश, गोरखा जिल्ला, पालुङटार नगरपालिका वडा नं. २, आँपपिपल खोल्लीमा पर्दछ । यो स्थल समुद्री सतहदेखि १४ सय ३७ मिटर उचाइमा छ । सदरमुकामबाट करिब चार कोस टाढा पर्ने लिगलिगकोट ऐतिहासिक स्थल हो । यो स्थान दौड जित्ने मानिस