३ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता

काठमाडौं। अर्जेन्टिनाका स्ट्राइकर लिओनल मेस्सीले विश्वकपमा १४ औँ गोल गरेका छन्। अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो । मेस्सीले १७औं मिनेटमा अल्जेरियाको पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो । यो मेस्सीको विश्वकपमा गरेकाे १४औं गोल हो ।