२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लागु औषध ब्राउन सुगर सहित भारतीय नागरिक पक्राउ

बाँके। प्रहरीले लागु औषध सहित एक भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले तीस ग्राम ब्राउन सुगर सहित भारत उत्तर प्रदेश बहारइच जिल्ला बस्ने बर्ष ३१ को विशाल अहमदलाई पक्राउ गरेको हो। लागुऔषध कारोबारी भारतीय नागरिक अहमदलाई गोप्य सूचनाको आधारमा लामो समय देखि प्रहरीले खोजी गरिरहेको थियो। अहमदलाई जिल्ला प्रहरी कार्यालयको हिरासत