९ भाद्र २०८३, मंगलवार
,
Latest
अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागु औषध ब्राउन सुगर सहित भारतीय नागरिक पक्राउ



अ+ अ-

बाँके। प्रहरीले लागु औषध सहित एक भारतीयलाई पक्राउ गरेको छ।

प्रहरीले तीस ग्राम ब्राउन सुगर सहित भारत उत्तर प्रदेश बहारइच जिल्ला बस्ने बर्ष ३१ को विशाल अहमदलाई पक्राउ गरेको हो। लागुऔषध कारोबारी भारतीय नागरिक अहमदलाई गोप्य सूचनाको आधारमा लामो समय देखि प्रहरीले खोजी गरिरहेको थियो। अहमदलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बरामद गरेको ३५१ ग्राम लागु औषधि ब्राउन सुगरसहित फेला पारी निजको मोबाइल थान २ र UP 32 MS ३५१ नम्बरको मोटरसहित पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।