३ भाद्र २०८३, बुधबार
,
Latest
विपद् व्यवस्थापन र सुशासनको सवालमा सरकार असफल भएको सांसद शाहको आरोप मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोखरालाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटि एफसीले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न फाइनल खेलमा पोखरा थन्डर्सलाई २-१ गोलले हराउँदै ललितपुर लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । खेलको ४२ औं मिनेटमा इमोह एजेकिएलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए । मनोज राईको क्रस पासमा उनले हेडिङमार्फत गोल गरे