२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
आईपीएल १३ औँ खेलः लगातार तेस्रो जितको खोजीमा राजस्थान, रोक्ला…

एजेन्सी । यसअघि दुवै खेल जितेर आत्मविश्वासी बनेको राजस्थान रोयल्सको टोली आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्धको खेलमा जितको ह्याट्रिक पूरा गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । राजस्थानले मुम्बई इन्डियन्सलाई २३ रनले हराएको थियो । अर्कोतर्फ, फाफ डु प्लेसिसको नेतृत्वमा रहेको आरसीबीले आफ्नो पहिलो खेलमा हार बेहोरेपछि कोलकाता नाइट