३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?
मतदान गर्न जाने क्रममा वृद्धको मृत्यु

हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिका–७ को रोडिकोटमा एकजना मतदाताको निधन भएको छ । कोट माध्यमिक विद्यालय मतदान केन्द्र जाने क्रममा ६२ वर्षीय मकवीर कार्कीको हृदय घात भएर मृत्यु भएको हो । मतदान कार्य भने सुरु भइरहेको मतदान अधिकृत राजेन्द्र स्याङकुले जानकारी दिए ।