३ पुष २०८२, बिहीबार
,
Latest
उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदान गर्न जाने क्रममा वृद्धको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिका–७ को रोडिकोटमा एकजना मतदाताको निधन भएको छ ।

कोट माध्यमिक विद्यालय मतदान केन्द्र जाने क्रममा ६२ वर्षीय मकवीर कार्कीको हृदय घात भएर मृत्यु भएको हो ।

मतदान कार्य भने सुरु भइरहेको मतदान अधिकृत राजेन्द्र स्याङकुले जानकारी दिए ।