५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गाउँघरबाट लोप हुँदै रोटे पिङ र लिङ्गेपिङ

सङ्खुवासभा। सङखुवासभामा दसैँ–तिहारमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो । दसैँका बेला खेलिने चर्खेपिङ (काठे पिङ) गाउँगाउँमा हराउँदै जान थालेका छन् । मेला महोत्सवमा बिजुलीबाट चल्ने ठूला खालका पिङ राख्ने गर्नाले स्थानीयस्तरमा नै तयार गरिने काठे पिङको चलन हराउँदै जान थालेको हो । वर्षको एक दिन भुइँ छाड्नु