६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालकी कपाली बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा

काठमाडौँ । बेलायतको समाचार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचीमा नेपालकी रुस्काना कपाली परेकी छन् । १०० महिलाको सूचीमा रुस्काना कपाली परेकी हुन् । बीबीसीले मंगलबार यस वर्ष विश्वभरबाट उत्प्रेरक र प्रभावशाली सय महिलाको सूची सार्वजनिक गरेको छ । उनी ट्रान्सजेण्डर महिला हुन् । उनले आफूजस्तै महिलाको हकहितमा