• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
परराष्ट्रमन्त्री डा राणासँग अमेरिकी उपविदेशमन्त्री बर्माको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवासँग अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा नेपाल अमेरिका सम्बन्ध, विकास सहायता आयोजनालगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्मा आजै नेपाल आउनुभएको हो ।

अमेरिकी उपविदेशमन्त्री वर्मा नेपालमा

काठमाडौँ । व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा नेपाल आइपुग्नु भएको छ । उपविदेशमन्त्री बर्मालाई अमेरिकी राजदूत डीन थम्प्सनले