११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जर्मनले पठायो नेपाल सरकारलाई कडा विरोध पत्र

काठमाडौँ । हालैमात्र नेपालमा विकसित घटनाक्रमलाई लिएर जर्मन सरकारले नेपाललाई कडा विरोध पत्र पठाएको छ । खासगरी नेपालको राहदानी छाप्ने ठेक्का पाएका दुई जर्मन कम्पनीमाथि नेपाल सरकारले लिएको कदमका विषयमा विरोध गर्दै जर्मनले सो पत्र पठाएको हो । जर्मन सरकारले ती दुई कम्पनीलाई बिनाप्रमाण भ्रष्टाचारको आरोप लगाइएको भन्दै नेपाल सरकारको