© 2023
काठमाडौँ। रामप्रसाद राई स्मृति प्रतिष्ठानले आज यहाँ जननायक रामप्रसाद राईको ७५औँ मुक्ति दिवसका अवसरमा एक परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विविध क्षेत्रका बुद्धिजीवी, राजनीतिक व्यक्तित्व, अध्ययनकर्ता तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा तत्कालीन प्रदेश नं १ का संस्थापक