• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
गठबन्धन जोगाउन हाम्रो हातमा केही पनि रहेन– रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गठबन्धनको बैठकमा कुनै सहमति हुननसकेको बताउनुभएको छ । बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा शक्ति बाँडफाँटबारे कुनै सहमति हुन नसकेपछि नेता पौडेलले भन्नुभयो, “गठबन्धन जोगाउन खोज्यौँ तर सकेनौँ ।” कुनै पनि हालतमा गठबन्धनलाई