२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट झालाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिनुभयो । यो पनि पढ्नुहोस-पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौँमा