२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
३३औं आईजीपीमा एआईजी राजन अधिकारीको दाबेदारी

काठमाडौं । नेपाल प्रहरीको ३३ औं महानिरीक्षकका लागि चार जना एआईजीबीच तीव्र प्रतिस्पर्धा छ । ८ जना एआईजी भए पनि चार जनाबीच भावी नेतृत्वको प्रतिस्पर्धा चलेको हो । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ यही कात्तिक २६ गते अवकाशमा जाने भएपछि भावी आईजीपी बन्ने होडबाजी छ । आईजीपी बन्न प्रतिस्पर्धामा रहेका ४