१८ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार

बाढीलगत्तै नुवाकोट र रसुवा पुग्दा के देखियो भने वास्तविकता समाचारमा सुनिए र देखिएभन्दा निकै गहिरो र पीडादायी रहेछ। बिहीबार बिहान नुवाकोटको विदुर हुँदै रसुवागढी–केरुङ जोड्ने मार्गमा पर्ने त्रिशूली बजार पुग्दा त्यहाँको बजार चिन्नै नसकिने गरी ध्वस्त भइसकेको थियो। घरहरू बगेका थिए। पुरिएका थिए। विदुर मात्र नभई नुवाकोटदेखि रसुवागढीसम्मका गाउँहरू शोकमा