© 2023
इस्तानबुल। टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्स एसोसिएसनका अनुसार इस्तानबुलमा करिब ४०मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ० जना पक्राउ परेका छन्, जहाँ प्रहरीले दङ्गा नियन्त्रण गर्ने गाडीबाट भीडमा अश्रुग्यास प्रहार गरेको थियो। विपक्षी च्यानल एचएएलके टिभीमा प्रसारण