४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओजिलद्वारा फुटबलबाट सन्यासको घोषणा

एजेन्सी । जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड तथा जर्मनीका पूर्व मिडफिल्डर ओजिलले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । पछिल्लो समय उनी टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए । ३४ वर्षीय ओजिलले चार एफए कप र सन् २०१२ मा स्पेनिस ला