३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?
अनेसासको मेरिल्याण्ड च्याप्टरमा चन्द

मेरिल्याण्ड मार्च ५ । अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्ड च्याप्टरको आईतबार सम्पन्न भेलाले नेपाली सिनेजगतकी चर्चित नायिका तथा कवयित्री पूजा चन्दको अध्यक्षमा नयाँ कार्यसमिति गठन भएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा मधुकर अधिकारी र महासचिवमा सहदेव कोईराला रहनु भएको छ । अधिकारी यस अगाडिको समितिमा महासचिवको रुपमा कार्यरत रहनु भएको थियो