१९ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यसरी मनाईयो बकर ईद (फोटो फिचर/भिडियो)

काठमाडौं । आईतबार (आज) मुस्लिम समूदायको दोस्रो ठूलो पर्व बकर ईद धुमधामका साथ मनाइएको छ । नेपाली जामे मस्जिद र इदगाहमा गएर मुस्लिम समूदायले सामूहिक रुपमा नमाज पढेर सो पर्व मनाउने गर्दछन । नमाज पढिसकेपछि एकआपसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको मौलाना जियाउल मुस्तफा नुररानीले बताउनु भयो ।