४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘टप्पु’सँग इन्गेजमेन्ट गरेको खबरबारे के भन्छिन् ‘बबिता जी’ ?

एजेन्सी । भारतीय टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ का फेम कलाकार मुनमुन दत्त र राज अनडकटको गोप्य इन्गेजमेन्टको कुरा सामाजिक सञ्जालमा फैलिएको छ । तारक मेहतामा मुनमुनले ‘बबिता जी’को भूमिका निभाएकी छिन् भने राजले ‘टप्पु’को भूमिका निभाइरहेका छन् । राज र मुनमुनले बडोदरामा आयोजित एक निजी समारोहमा इन्गेजमेन्ट