© 2023
भोजपुर। यहाँको भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा जारी मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई लगातार तीन सेटले पछाडि पार्दै गण्डकी प्रदेश सेमिफाइनल प्रवेश गरेको छ । गण्डकीले २५–१८, २५–२० र २५–१६ अङ्कले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो । आजै भएको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३–१ सेटले