२३ पुष २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विनाअक्सिजन ८ हजार मिटर अग्ला हिमालको आरोहण गरेका मिङ्मालाई विमानस्थलमा…

काठमाडौं । बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमालको सफल आरोहण गरेका किर्तीमानी मिङ्मा जी. शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गरेर किर्तिमान राखेका हुन् । उनी यस किर्तिमानिी राख्ने पहिलो नेपाली हुन् । सात वटै महादेशका