१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनयुद्धका डोवः शीतलता दिदै ‘मालगदिस’ विद्यालय

महोत्तरी । जता हेर्यो जनयुद्धका डोव (पीडाको भावमा) देखिने महोत्तरीको सुदूर उत्तरवर्ती खयरमारा वस्तीमा यी डोवमै मन शीतल बनाउने सम्झना पनि छ । खयरमाराका वस्तीभित्र त्यतिखेर आफन्त गुमाएको पिडा अझै भुल्न नसकेका परिवारजनका लागि सहिदहरूको सम्झनामा स्थापित विद्यालय मन वुझाउने छहारी बनेको छ । माओवादी जनयुद्धमा तत्कालीन सरकारी सेनाको निशानामा