© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तोसिमा कार्कीले पार्टी पुनर्गठनका लागि चार बुँदे मार्गचित्र सार्वजनिक गरेकी छन् । उनले आफ्नो मार्गत्रि पार्टीलाई बुझाएकी छन् । रास्वपाको चितवनमा भएको केन्द्रीय समितिको विस्तारित बैठकमा कार्कीले रास्वपालाई वैचारिक धारको पार्टी बनाउनु पर्ने माग गरेकी हुन् । उनले पार्टीलाई बु्झाएको लिखित मार्गचित्रमा हालसम्मको