१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?
महेन्द्र मोरङ क्याम्पसमा झडपः स्ववियू सभापतिले कुटे नेवि संघ जिल्ला…

विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा कांग्रेसनिकट विद्यर्थी संगठनका दुई समुहबीच झडप भएको छ । बिहीबार दिउँसो क्याम्पस परिसरमा नेपाल विद्यार्थी (नेवि) संघ मोरङका सभापति सरोज पोखरेललाई महेन्द्र मोरङ क्याम्पसका स्ववियू सभापति जसवन्त पौडेलको नेतृत्वको टोलिले कुटपिट गरेका हुन् । कुटपिटबाट नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् ।

महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले जलाए प्रदेश योजना आयोगको गाडी

आइतबार बिहान विद्यार्थीहरूले क्याम्पस अगाडि सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा तोडफोड गरी आगजनी गरेका हुन् ।