२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने विष्टलाई एक लाख धरौटीमा…

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनलाई १ लाख धरौटीमा छाड्न आदेश गरेका हुन् । विष्टले रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न पत्र

रेशम चौधरी प्रकरणमा सर्वोच्चका अधिकृत विष्टमाथि अनुसन्धान लम्बियो

हाल जिल्ला प्रहरी परिसर काठमाडौंले उनको विरुद्ध लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।