३१ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्रष्टाले सम्झिए महाकवि देवकोटालाई

गण्डकी । ‘फक्रेर फेरि आऊ खुल्लै छ बागवानी कल्पेर देवकोटा फुर्दै छ रे बिहानी’ मुजारे अखरब बहरको गजलसहित स्रष्टा रामचन्द्र शर्मा यसरी प्रस्तुत हुनुभयो । गजलको अर्को शेरमा उहाँले थप्नुभयो– ‘साहित्यको विरासत बोकेर माथि ल्यायौँ पदचाप खोज्न तिम्रा डुल्दै छ मर्मज्ञानी’ सोमबार बागलुङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा आयोजित