७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शिक्षक आन्दोलन अन्त्य गर्न सरकार र महासंघबीच नौ बुँदे सहमति

काठमाडौं। सरकार र शिक्षक महासंघबीच नौं बुँदामा सहमति भएको छ । सो सहमति बोकेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्तास्थलबाट निस्किएका छन्। ‘९ वटा बुँदामा सहमति भएको छ । मन्त्रीज्यू क्याबिनेट जानु भएको छ । क्याबिनेटबाट पारित भएर आउँदा बुँदामा थपघट हुनसक्छ,’ वार्तामा सहभागी