• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’

काठमाडौँ । चलचित्र मनसराको प्रिमियर शो भएको छ । बुधवार ललितपुरस्थित एक सिनेमा हलमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर भएको हो । प्रिमियर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कलाकारहरुले गाउँ र शहरसँग जोडिएको कथावस्तुलाई चलचित्रमा उतारिएको बताए । उनीहरुले सिनेमामा समाजका भुँइमान्छेहरुको कथा उतारिएको बताए । प्रिमियर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता