५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेसका मुख्यमन्त्रीविरुद्ध नवौं दिन पनि सात दलको विरोध कायमै

काठमाडौँ । सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको ७ राजनीतिक दलले मधेसका मुख्यमन्त्री नियुक्तिको विरोधमा नवौं दिन पनि आन्दोलनको कार्यक्रमलाई जारी राखेका छन् । मधेस सरकार गठनसम्बन्धी विवादलाई लिएर दर्ता भएको रिटको सुनुवाइ आज न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हुँदैछ । यता ७ दलले मंगलवार ९ औं दिन पनि

मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

यसअघि प्रदेशसभामा चार जना प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएका थिए । सभामुख मण्डलले उक्त प्रस्ताव फिर्ता

जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै मधेस सरकार बिरुद्ध सिट्ठी जुलुस

जनकपुर । मधेस सरकारले जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले बिरोधमा मधेस सरकार बिरुद्ध