© 2023
काठमाडौँ: गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको 'आर' शालामा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र उनका छोरा कलाकार यमन श्रेष्ठको 'पलेँटी' सम्पन्न भएको छ । पलेँटी विगत २१ वर्षदेखि सञ्चालन हुँदै आएको सांगीतिक कार्यक्रम हो । आजभन्दा १८ वर्ष पहिले पनि यसै कार्यक्रममा मदनकृष्ण श्रेष्ठको एकल गायन प्रस्तुत भएको थियो । यसपालि भने मञ्चमा मदनकृष्णका साथ उनका छोरा

काठमाडौं । बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको ७४ औं जन्मदिनको अबसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिभिन्न संघ संस्थाको