© 2023
वीरेन्द्रनगर । कर्णाली प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मुख्यमन्त्री शाहीलाई शपथ गराएका हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाही मंगलबार प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त भएका